प्रहरी नायव निरीक्षक दिनेश राउत घुस लिएको कसुरमा दोषी ठहर, तोकियो कैद सजाय र जरिवाना
काठमाडौँ । विशेष अदालतले प्रहरी नायव निरीक्षक दिनेश राउतलाई २० हजार रुपैयाँ घुस लिएको कसुरमा दोषी ठहर गर्दै एक महिना कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ। विशेष...