सातामा दुई दिन बिदा दिने निर्णय भएको छैन : सञ्चारमन्त्री कार्की
काठमाडौँ । सातामा दुई दिन बिदा दिनेबारे बहस भइरहे पनि सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । आज (शुक्रबार) मन्त्रिपरिषदको बैठकका निर्णय...