‘सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ’: सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा व्यापक अनियमितता र चलखेल हुने गरेको गुनासो आएपछि त्यसलाई रोक्नुपरेको बताएका छन् । दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रूपमा...