विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न मन्त्री गुरुङको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजश्व वृद्धि गर्नु पर्ने बताएका छन् । आज विज्ञापन बोर्डका गतिविधिको बारेमा जानकारी लिँदै मन्त्री गुरुङले...