गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चार मन्त्रीको आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक संकटमा पर्दा नेपालका ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेस सधैँ एकजुट भएर निकास दिँदै आएको बताएका छन् । ...