पहिरोले मनाङमा ३३ केभी विद्युत् लाइन अवरुद्ध, सञ्चार सेवा पनि प्रभावित
मनाङ । निरन्तर वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण मनाङमा ३३ केभी विद्युत् लाइन अवरुद्ध भएको छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा सञ्चार सेवा पनि प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको...