२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पामा वर्षा र हिमपातका कारण सञ्चार सेवा अवरुद्ध

अ+ अ-

काठमाडौँ । हिमाली भेगमा जारी प्रतिकूल मौसमका कारण डोल्पा जिल्लाका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ।

दूरसञ्चार कार्यालय डोल्पाका अनुसार मंगलबार रातिदेखि लगातार परेको वर्षा र हिमपातले नेपाल टेलिकमका टावरमा आवश्यक विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल तथा अन्य सञ्चार सेवा सञ्चालनमा समस्या आएको हो।

मुड्केचुला गाउँपालिकामा अवस्थित दुई टावर, जगदुल्ला गाउँपालिकाको डाँडामा रहेको टावर तथा त्रिपुरासुन्दरी नगरपालिका-१, त्रिपुराकोटस्थित न्युने डाँडाका टावरमा पावर सप्लाइ बन्द भएको कार्यालयले जनाएको छ।

कार्यालयको विवरणअनुसार ती टावरहरू सौर्य ऊर्जामा निर्भर रहेकाले लामो समयसम्म घाम नलाग्दा सोलार प्रणाली चार्ज हुन नसकेको र त्यसैका कारण सेवा ठप्प भएको हो। हाल टावरमा कुनै प्राविधिक खराबी भने नरहेको जनाइएको छ।

मौसममा सुधार आएपछि सौर्य प्रणाली पुनः सक्रिय भई सेवा स्वाभाविक रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको कार्यालयले स्पष्ट पारेको छ। साथै, मौसम अवस्था यथावत् रहेमा काइके गाउँपालिकासहित जिल्लाका अन्य स्थानमा रहेका टावरहरू पनि प्रभावित भई थप क्षेत्र सञ्चार सेवाबाट वञ्चित हुन सक्ने सम्भावना रहेको जानकारी दिइएको छ।