बैंक अफ काठमाण्डूमा तीन नयाँ सञ्चालक निर्वाचित
काठमाडौँ । बैंक अफ काठमाण्डूमा तीन नयाँ सञ्चालक निर्वाचित भएका छन् । मंगलबार सम्पन्न विशेष साधारणसभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु गोविन्दप्रसाद शर्मा, मदनलाल जोशी...