अर्थमन्त्री डा. वाग्लेले आज बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीसँग छलफल गर्दै
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्ने भएका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला...