ग्वार्को फ्लाईओभरको डिजाइन परिवर्तनको चर्चाले उब्जाएको आशङ्का
काठमाडौँ । निर्माणाधीन ग्वार्को फ्लाईओभरमा डिजाइनमा समस्या देखिएको छ । ठेकेदार कम्पनीले सुरूमा पेश गरेको डिजाइनमा समस्या देखिएपछि पुनः नयाँ डिजाइनको काम भइरहेको छ । इक्युपमेन्टको अभाव देखाउँदै निर्माणाधीन फ्लाईओभरको...