सडक विभागमा पनि प्रदर्शनकारीद्वारा आगजनी
काठमाडौँ । जेन जेड आन्दोलन चर्किँदै जाँदा मंगलबार साँझ प्रदर्शनकारीहरूले बबरमहलस्थित सडक विभागमा आगजनी गरेका छन्। सडक विभागको कार्यालय परिसरमा प्रदर्शनकारीहरूले प्रवेश गरी तोडफोडसँगै आगो लगाएका थिए। यसअघि पनि उनीहरूले...