सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडक थप ४० ठेक्का तोड्ने प्रक्रिया सुरु
काठमाडौँ । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय-२ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएका हुन्...