६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 यी सडक छन् पूर्णरूपमा अवरुद्ध (सूचीसहित)

अ+ अ-

काठमाडौँ । आज प्रमुख दुई सडकहरू पूर्ण रूपमा अवरुद्ध छन् । काठमाडौँ-कुलेखानी-फाखेल-हुमाने-फर्पिङ सडक खण्ड मर्मतका बन्द गरिएको छ। नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार उक्त सडक खण्ड अझै एक महिनासम्म बन्द हुने जनाएको छ ।

 मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ४ महालक्ष्मीमा सडक मर्मतको काम भइरहेको बताएको छ । यस्तै, बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेलबेँसी खण्डमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ । बाढीको जोखिम भएकोले रोक लगाइएको बताइएको छ । 

0 Comments