बागलुङ जैमिनीमा ट्रयाक खुलेको १८ वर्षपछि सडक कालोपत्र हुँदै
ढोरपाटन (बागलुङ) । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा-जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको ५० लाख गरी एक करोडमा सडक...