बालबालिकालाई पार्टी सदस्यता दिएकोबारे सांसद तिमिल्सनाद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण
काठमाडौँ । नेपाली काँग्रेसका सांसद जगत तिमिल्सिनाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदस्यता दिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोग तथा सम्बन्धित निकायले चासो दिनुपर्ने बताएका छन्।...