आगामी निर्वाचनमा नेकपाले उल्लेखनीय सफलता हासिल गर्ने माधव नेपालको दाबी
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीले उल्लेखनीय सफलता हासिल गर्ने दाबी गरेका छन्। उनले जनस्तरमा नेकपाप्रति व्यापक समर्थन देखिएको उल्लेख...