मेलम्ची खानेपानी आयोजनामा सचिवसहित ४ जना दोषी ठहर, १० जनाले पाए सफाइ
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा सचिवसहित ४ जना दोषी ठहर भएका छन् । १० जनाले सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारी बाबु श्रेष्ठको...