सब-इन्जिनियर हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द
सर्लाही। सर्लाही जिल्ला अदालतमा कार्यरत कर्मचारीहरूले सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहारबाट भएको हत्याको विरोध गर्दै सोमबार एक दिनका लागि अदालतको सम्पूर्ण सेवा स्वस्फूर्त रूपमा बन्द गर्ने निर्णय गरेका छन्।...