गैरआवासीय नेपाली संघ र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सहायताका लागि सहकार्य सम्झौता
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सेवा तथा परोपकारी कार्यहरूमा सहकार्य गर्ने उद्देश्यले एक समझदारी पत्र मा हस्ताक्षर भएको छ । सोमवार आयोजित एक कार्यक्रमका...