काँग्रेस महाधिवेशनमा मतदानको समय पुनः परिवर्तन, दिउँसो २ बजेबाट सुरु गर्ने तयारी
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि तय गरिएको मतदानको समय पुनः परिवर्तन गरिएको छ। मतदानको आवश्यक तयारी पूरा हुन नसकेपछि निर्वाचन समितिले दिउँसो १ बजेका लागि...