काँग्रेसले ११० समानुपातिक उम्मेदवारको अन्तिम टुंगो लगाएर भोलि आयोगमा बुझाउने
काठमाडौँ । नेपाली काँग्रेस समानुपातिक उम्मेदवारको टुंगो लगाउन जुटेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समानुपातिक उम्मेदवार चयनबारे केन्द्रित रहेको प्रवक्ता डा. प्रकाश शरण महतले बताए । ११० जना...