कर्मचारीको सम्पत्ति छानबिन गर्ने मेयर बालेनको तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले केही कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी गरेका छन् । यसका लागि उनले अख्तियार अनुसन्धान दुरुपयोग आयोग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल प्रहरीसँग...