सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगको स्पष्टीकरण : ‘सबैको सम्पत्ति छानबिन रोकिएको होइन’
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट जारी अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगले सार्वजनिक सूचना जारी गर्दै सबै सार्वजनिक पदाधिकारीको सम्पत्ति विवरण संकलन तथा छानबिन प्रक्रिया रोकिएको भन्ने बुझाइ सही नभएको...