मुख्यमन्त्री कार्कीद्वारा सम्पत्ति विवरण सार्वजनिक, २५ तोला सुन र ८ लाख ब्यालेन्स
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । दुई वर्षको अन्तरमा कार्कीले आफ्नो सम्पत्ति घटेको विवरण सार्वजनिक गरेका हुन् । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थायी ठेगाना...