सामान्य प्रशासन मन्त्री रावलको सम्पत्ति विवरण : काठमाडौँ-बारामा जग्गा, २५ तोला सुन
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग काठमाडौँ र बारामा जग्गा स्वामित्वमा रहेको छ। विवरणमा काठमाडौँको...