सरकारी कार्यालय असार १ गतेदेखि दुई सिफ्टमा सञ्चालन हुने
काठमाडौँ । सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गरिने भएको छ। बुधवार राति बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्दै लैजाने गरी गरेको निर्णय बिहीबार सार्वजनिक गर्दै अर्थमन्त्री, सूचना तथा सञ्चार प्रविधि...