३० दिनभित्र सार्वजनिक सेवामा सुधार गर्न सरकारको निर्देशन
काठमाडौँ । सरकारले सार्वजनिक सेवालाई छिटो, छरितो र पारदर्शी बनाउँदै ३० दिनभित्र नागरिकले अनुभूत गर्ने सुधार ल्याउन ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...