सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन हुँदै
काठमाडौँ । आगामी शुक्रबारदेखि सरकारी वकिलहरूको चौथो राष्ट्रिय सम्मेलन हुने भएको छ । महान्यायाधिवक्ता कार्यालयले मङ्गलवार पत्रकार सम्मेलन गरेर सरकारी वकिलहरूको व्यावसायिकता सुदृढ गर्न, संस्थागत क्षमता विकास र फौजदारी कसुरको...