समय अगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय
मनाङ । मनाङमा सरकारी वकिलको कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरेको छ । नवनिर्मित भवनको सोमबार महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले उद्घाटन गरे। भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता कँडेलले सरकारी वकिलको मुख्य...