सडक क्षेत्रका ढल-मङ्गालको फोहोर उठाउँदै महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक क्षेत्रको सरसफाइमा विशेष ध्यान दिएको छ । महानगरपालिकाले स्वर्णिम योजना अन्तर्गत सडक क्षेत्रका ढल-मङ्गालको माटो-फोहोर सरसफाइको काम गरिरहेको छ । यस क्रममा महानगरले विभिन्न सडक...