हेटौँडा कपडा उद्योगमा सरसफाइ र विद्युत् जडानको काम हुँदै
काठमाडौँ । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी स्वरूप उद्योग परिसरमा सरसफाइ तथा विद्युत् जडानको काम भइरहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा शाखाका सूचना...