सामान्य प्रशासन मन्त्री मोदीद्वारा सचिवालयका कर्मचारी हेरफेर, प्रशासन प्रमुख पनि फेरिए
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सचिवालयका कर्मचारी फेरेका छन् । कर्मचारी सरुवामा अनावश्यक चलखेल र आर्थिक लेनदेन गरेका व्यापक गुनासो पछि मन्त्री मोदीले दुई जना...