३५ उपसचिवको सरुवा, मन्त्रालयका उपसचिवदेखि स्थानीयका प्रप्रअसम्म फेरिए
काठमाडौँ । ३५ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई...