सरकारको सुशासनको प्रमुख आधार : अनुमानयोग्य सरुवा प्रणाली
देश सङ्घीय प्रणालीमा गइसके पछि सोही अनुसार सङ्घ प्रदेश र स्थानीय सरकारको कार्यसम्पादनको लागि नेपाल सरकारले सङ्घ, प्रदेश र स्थानीय सरकारका ऐन नियमावली निर्माण नगरी जबरजस्त रूपमा कर्मचारी समायोजन ऐन...