मानवअधिकारकर्मीलाई गलहत्त्याएर बाहिर निकाल्न उक्साउने कर्णालीका सचिवको लुम्बिनी सरुवा
काठमाडौँ । मानवअधिकार र नागरिक समाजको टोलीलाई कार्यकक्षबाट गलहत्त्याएर बाहिर निकाल्न उक्साउने कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालको सरुवा गरिएको छ । सुर्खेतमा बादी समुदायले आवास, भूमि, शिक्षा,...