५ सिडिओको सरुवा, हेर्नुहोस् को कहाँ ?
काठमाडौँ । गृह मन्त्रालयले पाँच जना प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ । शुक्रबार(आज) बसेको मन्त्रिस्तरीय बैठकले सिडिओहरुको सरुवा गरेको हो । मन्त्रालयका अनुशार जिल्ला प्रशासन कार्यालय, बर्दियाका सिडियो राम...