२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी सरुवा अब चक्रीय प्रणालीबाट

अ+ अ-

काठमाडौँ । कर्मचारीको सरुवा अब चक्रीय प्रणालीबाट हुने भएको छ ।

कर्मचारीको सरुवामा हुने व्यापक चलखेलको अन्त्य गर्न ऐनमा नै यस्तो व्यवस्था गर्न लागिएको हो ।

संघीय निजामती सेवा ऐनको दफा २२ को उपदफा ३ मा भनिएको छः ‘निजामती कर्मचारीलाई यथासम्भव सबै भौगोलिक क्षेत्रको अनुभव दिलाउने र पूर्वानुमानयोग्य हुने गरी तोकिए बमोजिमको आधार र प्राथमिकता बमोजिम च क्रीय रूपमा सरुवा गरिने छ ।’

आधार र मापदण्ड तोकी चक्रीयरुपमा सरुवा गर्ने भन्ने नयाँ प्रणालीको व्यवस्थाले कर्मचारीको सरुवा व्यवस्थित हुने विश्वास लिइएको एक सचिवले बताए ।

युयिनहरुले धाउने, नेताले सोर्स फोर्स लाउने, हाकिमहरूले खेल्न पाउने जस्ता अवस्था अब रहँदैन उनले भने, ‘अधिकारका लागि भनेर स्थापित भएका तर सरुवामै मात्र केन्द्रित रहेका युनियनहरूका दिन पनि गए अब !’

विभिन्न प्रलोभन दिने, ट्रेड युनियनले धाउने, दुःख दिने जस्ता मध्य नगर गर्दै उक्त व्यवस्था गरिएको मस्यौदाकार मध्ये एक अधिकारीले बताए ।

‘यसपछि मेरो सरुवा कहाँ हुन्छ भन्ने कुरा कर्मचारीलाई अग्रिम थाहा हुन्छ’ उनले भने, ‘कुनै कर्मचारी कर्णालीमा कार्यरत छ भने कहिले काठमाडौँ आई पुग्छु भन्ने थाहा हुन्छ ।’

प्रशासन डटकमले असोज २३ गते निजामती सुधारका लागि दुई आयाम सरुवा र कासमु शिर्षकमा टिप्पणी लेखेको थियो । जसमा सरुवा चक्रीय प्रणालीबाट हुनुपर्नेमा जोड रहेको थियो ।

सम्बन्धित समाचार : निजामती सुधारका दुई आयाम : सरुवा र कासमु

र यो पनि,

निजामतीमा आरक्षण : ‘एक व्यक्तिले एक पटक मात्रै’

निजामती आरक्षमा अपाङ्गता : यस्तो छ नयाँ व्यवस्था

संघीय निजामती सेवा ऐनमा तह र श्रेणी : यस्तो छ मिलान र समकक्षता !

कार्यालय सहयोगी अब खरदार सा’प !

अब आचरण विपरीत काम गरेको भेटिए सिधै जागिर जाने !