भोटेकोशी बाढी प्रभावित परिवारको अस्थायी बसोबास व्यवस्थापन गर्न सर्वेक्षण सुरु
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई उनीहरूको आवश्यकता र प्राथमिकताका आधारमा अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण थालेको छ। आपत्कालीन अवस्थामा...