सर्वोच्च अदालतद्वारा सिलवाललाई थुनामुक्त गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीश सुशीला कार्कीको इजलासले सर्वोच्चका रजिष्टार नृपध्वज निरौंलाको रोहबर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा...