‘न्यायाधीशको प्रमाणपत्र सुरक्षित’
काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश एवम् परिषद्का सदस्य गोपाल पराजुलीको सबै शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि सुरक्षित रहेको जनाएको छ । परिषद् सचिवालयका प्रवक्ता निर्मला पौडेलले सोमवार जारी गरेको...