१७ कार्तिक २०८०, शुक्रबार
‘रिगललाई उन्मुक्ति दिन सिफारिस गर्नेले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’को आममाफी बदर गरेपछि सिफारिस गर्ने र कार्यान्वयन गर्नेले सार्वजनिक रूपमा क्षमायाचना गर्नेपर्ने बताएका छन् । रिगल जस्तो...