पुराना मुद्दा फर्छ्यौट र छिटोछरितो न्याय सम्पादनबारे न्यायाधीशहरूसँग छलफल
काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पुराना मुद्दा फर्छ्यौटबारे छलफल गरेका छन् । आइतबारदेखि कामु प्रधानन्यायाधीश बनेका उनले पुराना मुद्दा फर्छ्यौट र छिटोछरितो न्याय सम्पादनबारे सर्वोच्च अदालतका न्यायाधीशहरूसँग छलफल...