१७ कार्तिक २०८०, शुक्रबार
निजी सचिव र सल्लाहकार जस्ता पद सिर्जना गर्ने कार्य तत्काल रोक : अख्तियार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी सचिव र सल्लाहकार जस्ता पद सिर्जना गर्ने कार्य तत्काल रोक्न भनेको छ । तीन तहका सरकारलाई २२ बुँदे सुझाव दिँदै आयोगले कर्मचारी तथा...