प्रधानमन्त्री शाहको सचिवालयमा २५ जना, को-को छन् सल्लाहकार र स्वकीय ?
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको सल्लाहकार तथा स्वकीय सचिवालयमा २५ जना कार्यरत रहेको विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार प्रधानमन्त्रीका सल्लाहकार, विज्ञ तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी...