लुम्बिनी विकास कोषले थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउने
काठमाडौँ । लामो समयदेखि थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनका लागि चौतर्फी दबाब र आलोचना हुन थालेपछि लुम्बिनी विकास कोषले सञ्चालनमा ल्याउने भएको छ । एडीबीको सहयोगमा लुम्बिनी आएका १९ वटा...