स्याफ्रुबेँसी-रसुवागढी मर्मत सम्पन्न: कुलुङखोला पुलमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
रसुवा । गत असार २४ र साउन १४ गते ल्हेन्देखोलामा आएको बाढीका कारण क्षति पुर्याएको स्याफ्रुबेँसी-रसुवागढी सडक मर्मत गरिएको छ । सडक विभागले टिमुरेको तातोपानी डाँडादेखि रसुवागढीसम्म र बाँकी रसुवागढी...