बागमतीमा ७० अङ्क ल्याए लाइसेन्सको ‘ट्रायल पास’ हुने प्रणाली लागू
हेटौँडा । बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अङ्क ल्याए सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को ‘ट्रायल पास’ हुने प्रणाली लागू हुने भएको छ। यसअघि पटक–पटक रोकिँदै आएको ७० अङ्क ल्याए सवारी चालक...