फ्लोरिडाको सवारी दुर्घटनामा सात जनाको मृत्यु
फ्लोरिडाको लाउडरभिल । संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राजमार्गमा यात्रुबाहक सवारी साधन र इन्धन बोकेको ट्याँकर एकापसमा जुधेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनाका क्रममा...