कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईँद्वारा गृहमन्त्रीसँग जवाफ माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गरेका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद प्रसाईँले कर्णाली राजमार्गमा बारम्बार...