सवारी अभिलेखलाई डिजिटलाइज गर्ने तयारी, डाटा इन्ट्रिकर्ता भर्नाका लागि दरखास्त आह्वान
काठमाडौँ । बागमती प्रदेश सरकारले सवारी अभिलेखलाई डिजिटलाइज गर्ने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी साधनको अभिलेखलाई प्रविधिमैत्री र डिजिटलाइज गर्ने तयारी गरेको हो ।...